मलेसियामा बिरूलाल चोङवाङ लिम्बु बाथरुम भित्र मृत अवस्थामा
मलेसिया मलाका/भिम लूहार रोजगारीको सिलसिलामा मलेसिया पुगेका बिरुलाल चोङ्वाङ लिम्बुले आत्मा हत्या गरेका छन् । गत मंगलबार मलेसियाको सेलाङगर बातु तिकामा सुरक्षागार्डको रूपमा काम गर्दै आएका ताप्लेजुङ जिल्ला मेरीङदेन गाउपालिका...