सयपत्री युवा क्लबको अधिवेशन सम्पन्न, पलमन तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नुवाकोट, तारकेश्वर – सयपत्री युवा क्लब, तारकेश्वर गाउँपालिका–५, निग्लेनीमा चोक अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। स्थानीय युवाहरूको सक्रिय सहभागितामा सम्पन्न अधिवेशनले पलमन तामाङलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन...