धादिङमा १४०औं बगाले थापा क्षेत्री कुलपूजाको भव्य तयारी
धादिङ, – बगाले थापा क्षेत्री समुदायको १४०औं ऐतिहासिक कुलपूजा यही फागुन २३ गते, शुक्रबार (शुक्ल अष्टमी) को शुभ विवाह लगन परेका दिन धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३, मुलपानी मुर्चोकमा भव्य रूपमा सम्पन्न...