रास्ट्रपतिलाई रातिराती भेट्ने तर सभामुखले बोलाउँदा नजाने प्रधानमन्त्री षड्यन्त्रकारी हो -स्वागत नेपाल
- २८ जेष्ठ, २०७८ १५:३४
- 7654 Views
काठमाडौ ।
स्वतन्त्र रास्ट्रीय अभियान नेपालका संयोजक तथा अधिवक्ता स्वागत नेपालले शुक्रबार एक फेसबुक स्स्टाटस मार्फत सो धारणा राखेका हुन।
स्टाटसमा लेखिएको छ “कुनै पनि देशको प्रधानमन्त्री जनविरोधी हो कि जनमुखी हो भनेर छुट्याउने एउटै आधार ऊ सर्वोच्च जनप्रतिनिधीमुलक निकाय संसद र सभामुखसँग खुला छलफल गर्न चाहन्छ कि रातीराती सेनाको परमाधिपति राष्ट्रपति वा राजा भएको देशमा राजालाई भेट्न दौडिन्छ भन्ने प्रश्नको जवाफ नै हो । राष्ट्रपतिलाई रातराती भेट्ने तर सभामुखले बोलाएको खुला छलफलमा जान अस्वीकार गर्ने प्रधानमन्त्री मात्र होइन जुनसुकै संसदीय दलको नेता पनि जनविरोधी षडयन्त्रकारी हो भन्ने प्रष्ट हुन्छ ।
तपाईको प्रतिक्रिया