प्रवास नेपाली सम्पर्क समितिले नोभेम्बर १० मा साउदीको दम्माम सिकोमा शुभकामना कार्यक्रम गर्दै
दम्माम ,साउदी अरब। पत्रकार रवी लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास संगठन प्रवास नेपाली सम्पर्क समिति, साउदी अरबले आउँदै गरेको शुभ दीपावली एवंम् छठ पर्वको शुभकामना आदान-प्रदान, पूर्वी...