ओलि सरकारद्वारा आफू सफल बन्न प्रयोग गरिएका १५ “म” को रणनीतिक सिद्धान्त
स्वच्छ राजनीतिमा जब "म"वाद हावी हुन्छ तब जन्मिन्छन जालझेल, झुट, शान, दाम,दण्ड र भेद। त्यतिले मात्र नपुगे चाकडी, चाप्लुसी र चम्चागिरी पनि शुरु हुन्छ। दलाली र माफियागिरी आयस्रोतको माध्य बने...