शैक्षिक कोष तथा संकलन केन्द्र बिदुर-१३ले साना नानीबाबुहरु लाई शैक्षिक सामाग्री वितरण
नुवाकोट । शैक्षिक कोष तथा संकलन केन्द्र बिदुर-१३ ,नुवाकोटले प्रगतिशील आधारभूत बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। सरस्वती पुजाको अबसरमा साना नानी बाबुलाई स्कुल जान प्रोत्साहन मिलोस भन्ने...