बिनिता र बिर्खाको मञ्जरीमा नायिका पूजा शर्माको बेजोड अभिनय
काठमाडौं, चर्चित लोक गीत ‘गोर्खा मनकामना’ गीतकी लोकप्रीय गायिका बिनिता गुरुङ र चर्चित गायक बिर्ख विश्वकर्माको सुमधुर आवाज रहेको ‘मञ्जरी ’ एस के इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानल मार्फत आजै रिलिज...