सिन्धुपाल्चोक,इन्द्रावती गाउँपालिका स्तरीय खुला लोकदोहोरी प्रतियोगिता हुँदै
इन्द्रावती,सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका २ कुडरे दशनामी सेवा समाज क्लब द्वारा यसै दिपावली २०७८ को अबसर पारेर इन्द्रावती गाउँपालिका स्थरिय खुला लोक दोहोरी प्रतियोगिता हुने भएको छ। यस दोहोरी...