रियादस्थित नेपाली दूतावासद्वारा संविधान दिवस मनाइयो।
अन्जान गुभाजु रियाद, साउदी अरब — नेपाली राजदूतावास, रियादले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा विशेषकार्यक्रमको आयोजना गरेको छ। समारोहमा कार्यबाहक राजदूत डा डमरु बलल्भ पौडेलले नेपालको संविधानले...