कीर्तिमानी खेलाडी संगिनालाई ‘प्रवल जनसेवा श्री मानपदवी’ सम्मान
काठमाडौं, ओलम्पियन तथा एसिएन च्याम्पियन खेलाडी संगिना वैद्य प्रवल जनसेवा श्री मानपदवीद्वारा विभूषित हुने भएकी छिन् । यो वर्षको संविधान दिवसका अवसरमा संगिनालार्इ सरकारले प्रबल जनसेवा श्री (चतुर्थ) मानपदवीद्वारा विभूषित...