ईन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलोरको बिजय यात्रा सुरु, हाइदराबाद दस रनले पराजित
काठमाडौं ईन्डियन प्रिमियर लिग अन्तर्गत गए राती खेलिएको खेलमा च्यालेन्जर्स बैंगलोरले हाइदराबादलाई दस रनले हराएको छ ।देवदत्त पाडिकल र एबडी भिलियर्सको अर्धशतकमा सनराइजर्स हाइदराबादलाई दश रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले...