नुवाकोट दोश्रो दुप्चेश्वर कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा दुप्चेश्वर युथ क्लब र सोसियल युथ क्लब फाइनलमा प्रवेश
पिटि अनलाइन न्यूज
- ८ चैत्र, २०७५ ११:५६
- 660 Views

उक्त प्रतियोगितमा दुप्चेश्वर युथ क्लब, लालीगुराँस युथ क्लव A, लालीगुराँस युथ क्लब B, सोसियल युथ क्लब, पञ्चकन्या युथ क्लब, कालिका युथ क्लब A, Kalika युथ क्लब B, कल्याण युथ क्लव र सिन्धुपाल्चोक युथ क्लब ले सहभागी जनाए को थियो ।
उक्त खेल कल्याण मा वि को खेल मैदनमा सम्पन्न भएको हो । भोलि( 2075/11/09) गते बिहान 08:00तृतीय स्थानको लागि र फाइनल सम्पन्न हुनेछ । र उक्त खेललाई दुप्चेश्वर गाउँपालिकाले आयोजक गरेको हो भने, सहआयोजकको भूमिका सोसियल युथ क्लब ले गरेको हो । त्यसैगरि प्रायोजकको रूपमा बालकुमारी समाज र मुख्य प्रायोजकको रूपमा विजय कुमार तामाङ र रबिन्द्र कडेल ले प्रायोजक गर्नु भयो । त्यसैगरी सहयोगी संस्थाको रूपमा दुप्चेश्वर- 5 बालकुमारी ले गरेको छ भने अन्य सहयोगी दाता हरुमा विजय कुमार तामाङ, रबिन्द्र कडेल, बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लि., बालकुमारी समाज, जी एन कन्स्ट्रक्सन ( गणेश कार्की), बद्री मैनाली, अमृता ट्रेडर्स ( अम्बिर तामाङ), बहादुर सिंह लामा, दुप्चेश्वर फेन्सी, बुढानिलकण्ठ (लक्षमण तामाङ), कुमार तामाङ र श्याम खतिवडाले सहयोग गर्नु भएको थियो।
तलको link मा clickगरि भिडियो हेर्नुहोला धन्यवाद!
https://www.youtube.com/watch?v=4D-GdzIl2iA
तपाईको प्रतिक्रिया