मरुभूमिमा फुलेका प्रतिभाको लोक भाकाहरु - पिटि अनलाईन न्यूज
Breaking News
मरुभूमिमा फुलेका प्रतिभाको लोक भाकाहरु
पिटि अनलाइन न्यूज
६ चैत्र, २०७४ १५:४८
570 Views
ptonlinenews by पुष्प वाइबा
साउदी को रियाद सहरमा रोजगारीको शिलशिलामा रहेको बहु प्रतिभाशालि गायक राजु परियार थुप्रै whatapp online रोदीघर मा आफ्नो प्रस्तुति दिदै जाने क्रममा लोक तथा म्हेंदोमाया गायक पुष्प वाइबाले दाङसिङ whatapp दोहोरी साँझमा जम्का भेट भएको नव गायक राजु परियार आज कतार, दुवै, ओमान, मलेसिया, कुवैत, बाट संचालित सयौ भन्दा बढी online रोदीघरका लोक दोहोरी प्रतियोगितामा भाग लिई थुप्रै प्रामाण पत्र तथा मायाको चिनो हात पारिसकेको नव लोक गायक परियार सुमधुर स्वरका धनि आज पनि हरेक दिन दिन भरि काम सकाएर साँझ दोहोरी साँझहरुमा आफ्नो समय दिदै बेला बखत आफ्नै फेसबुक पेज बाट live online मा आफ्नो प्रस्तुति दिदै आइरहेको छन्,
उनि गित मात्र नगाएर कहिले बासुरी को मिठो धुन संगै बजाउदै live आउछन भने कहिले किबोर्ड बजाउदै मिठो मिठो चर्चित लोक भाकाहरु गुन्गुनाउछन, भने कहिले मिठो मुस्कान लियर फेसबुक मित्रहरु संग live प्रोग्राम चलाउछन, आज उसको फेसबुक वालबाट केहि भिडियो तानेर उसको बहु प्रतिभाको कदर गर्दै, परियारको केहि भिडियोहरु सम्पादन गर्दै मुख्य भिडियो को सानो भिडियो यहाँ हाम्रो छारम्हेन्दो इन्टरटेन्टमेन्ट प्रा.लि.को Youtube चानलबाट सार्बजानिक गरेको छ,
साउदीको मरुभूमिमा जन्मेको बहु प्रतिभा भएको राजु परियार को भिडियो यहाँहरु माझ ptonlinenews मार्फत share गरेको छु, हामी सबैको सानो राजु परियार को सुमुधुर आवाज यहाँहरुले मन परे मरुभूमिको कलाकरको यस भिडियो share गरिदिनु हुनको अनुरोध गर्दछु, , अहिले लाई भने परियारको मिठो live गित जस्ताको तेस्तै छारम्हेन्दो इन्टरटेन्ट मेन्ट youtube च्यानल,