कोरोना प्रभावित नेपालीहरुको उध्दार तथा सहयोगको लागि NRNA साउदीले शुरु गर्यो अभियान – PT Online News
बिश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले साउदी अरबमा पनि प्रभाब परिरहेको अवस्थामा साउदी अरबमा रहेका नेपाली श्रमिकहरुमा भैपरी आउने आपतकालिन परिस्थितीलाई मध्यानजर गर्दै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद...