लिबाङमा मान्द्रो बेच्न भौतारिएका वृद्ध र क्यान्सर पीडितलाई आर्थिक सहयोग
मनकला बुढा ,रोल्पा। विभिन्न कारण समस्यामा रहनुभएका रोल्पा नगरपालिका वडा नं.१० धबाङका दुई व्यक्तिलाई सहयोग हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय सदस्य , साउदी अरबमा रोल्पाली ठिटोले...