नेदरल्याण्ड्सले टस जितेर नेपाललाई ब्याटिङका लागि निम्तो
काठमाडौं। त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले पहिला ब्याटिङ गर्ने निम्ता पाएको छ । नेदरल्याण्ड्सले टस जितेर नेपाललाई ब्याटिङका लागि आमन्त्रण गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा...