कपिलवस्तुको शुद्धोधनको बजेट ५३ करोड ९० लाख २२ हजार
धर्मेन्द्र कुमार कुर्मी ,कपिलवस्त। जिल्लाको शुद्धोधन गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ५३ करोड ९० लाख २२ हजार बराबरको बजेट विनियोजन गरेको छ । सातौं गाउँसभामा उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले...