क्यान्सर पीडित पुनु देवी तामाङ लाई कतारबाट आयो रु. १,७९६०५/-आर्थिक सहयोग
पिटि अनलाईन
- ३० बैशाख, २०८० १६:३६
- 59 Views

दोहा कतार ।
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिका वडा नं ५ की सामाजिक व्यक्ति पुनु देवी तामाङ लामो समय देखि प्राण घातक रोग क्यान्सर पिडित भई हाल भारतको राजिब गान्धी हस्पिटलको शैयामा उपचार गराई रहकी छिन ।
उनको थप उपचारका लागि मोटो रकम लाग्ने भएपनि घरपरिवारको आर्थिक अबस्था निकै कम्जोर रहेकोले उनको उपचारमा लाग्ने खर्च जुटाउन आफन्तजन तथा देश बिदेशबाट अभियान नै चलाईरहेका छन्, यसै क्रममा नेपाल तामाङ घेदुङ कतार र जिल्ला संस्था सिन्धुपाल्चोक प्रवासी सेवा समाज कतार दुवै संस्थामा आबद्ध रहेका मनकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबाट सङ्कलित जम्मा रकम ५०२३/- (क. रि.) अर्थात (ने. रु. एक लाख ७९ हजार ६०५/- रुपैंया) बिरामीको छोरा सुरज तामाङको खातामा पठाएको नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतार र सिन्धुपाल्चोक प्रवासी सेवा समाज कतारका पदाधिकारीहरुले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराउदै बिरामीको शीघ्र स्वास्थ लाभको कामना सहीत सहयोगी हातहरुलाई धन्यवाद दिएका छन।
पुनु देवी तामाङ बचाउ अभियान अन्तर्गत कतार बाट संकलन भएको आर्थिक सहयोग रकम विवरण यस प्रकार रहेको छ।
१.वीर बहादुर तामाङ ( दोलखा ) १०१/- क. रि
२.फुर्बा तामाङ ग्याबा (सिन्धुपाल्चोक) १०५/- क. रि
३. बिकास तामाङ (नुवाकोट ) ५५/- क.रि
४. सपना ग्लान ( बारा निजगढ ) ५०/- क.रि
५. वीर बहादुर थोकर (नवलपुर ) १०५/- क.रि
६ लाक दोर्जे तामाङ ( सिन्धुपाल्चोक ) ३६३/- रि
७. मृग लल तामाङ (सिन्धुपाल्चोक ) ५१/- क.रि
८. गणेश ब्लेन्थेन ( नुवाकोट ) ५१/- क.रि
९. इन्द्र बहादुर तामाङ ( खोटाङ ) ५०/- क. रि
१०. दावा सङ्गे ग्याबा तामाङ ( सिन्धुपाल्चोक ) १५१/- क.रि
११.सबिता गोले तामाङ ( सिन्धुली ) ५१/- क.रि
१२.लाल बहादुर गोले तामाङ (सिन्धुली ) ५१/- क.रि
१३.लक्ष्मी माया लो तामाङ ( रतनपुर बारा) ५१/-क.रि
१४. सुकु माया गोले तामाङ (नुवाकोट ) ५१/-क.रि
१५.भिमरज स्यङ्बो (ललितपुर ) ५१/- क.रि
१६.राम कुमर तिदुङ तामाङ (काभ्रेपलान्चोक ) १५५/-क.रि
१७ राम बहादुर पख्रीन तामाङ (सिन्धुली ) ५१/- क.रि
१८.रन्जाना स्याङ्दान तामाङ (ललितपुर ) ५१/-क.रि
१९. खडग बहादुर योन्जन तामाङ ( धनुषा ) ५१/-
२०. बिसन मगर (झापा ) ५५/- क.रि
२१.बिनय कुमार बोम्जन तामाङ ( सिन्धुली ) ५१ क. रि
२२.सनक बोम्जन तामाङ ( सिन्धुली ) ५१/-क. रि
२३. छिरिङ तामाङ (सिन्धुपाल्चोक ) 110/- क.रि
२४. लाल बहादुर ग्याबा तामाङ (ओखलढुंगा चम्पादेबी ५ पोखरे) ५१/- क.रि
२५.बिनेस कुमार मोक्तान ५१/- क.रि
२६.सर्मिला तामाङ ( ओखलढुंगा ) १०५/-क.रि
२७.सुस्मिता स्यङ्बो ( नुवाकोट ) ११०/-क.रि
२८.पुजा लामा तामाङ ( रसुवा ) २०/-क.रि
२९.सीता राम तामाङ ( मकवानपुर ) ५०/- क. रि
३०.रबिन्द्र तामाङ ( सिन्धुली ) ५१/- क.रि
३१. अर्जुन अलिक ( काठमाडौं ) ५१/-क.रि
३२. सिजन घिसिङ तामाङ ( दोलखा ) ५१ /- क.रि
३३. पुर्णमान लोप्चान ( नुवाकोट ) १५/-
३४.काजी मान तामाङ ( सर्लाही ) ११/- क. रि
३५. बाबा तामाङ ( सिन्धुपाल्चोक लिसखु पखार ५ बार्णा) २००/- क. रि
३६. एक प्रसाद लो तामाङ योगेन्द्र, (धनकुटा ) ५१/-क. रि
३७. यन्ज मान लामखोर तामाङ (काभ्रेपलान्चोक) ५१/- क. रि
३८.थम बहादुर तामाङ ( गोरखा) १००/-क.रि
३९.सनु बाबू तामाङ (….) २१/-क.रि
४०.बबिता थिङ तामाङ ( सिन्धुपाल्चोक ) ५०/- क. रि
४१. निमा लामा पाख्रीन सिन्धुपाल्चोक लिपा गोन्बोडाँडा करि १७० /
४२. सरोज बोम्जन तामाङ सिन्धुपाल्चोक लिपा बर्गाङ करि ११०/
४३. राम सिंह पाख्रीन तामाङ सिन्धुपाल्चोक लिपा ठुलोपाखर करि ५५/
४४. फोदा बहादुर तामाङ सिन्धुपाल्चोक मानेस्वारा करि १०५/
४५. माया लामा सिन्धुपाल्चोक चौतारा करि १०/
४६. केशव पाख्रीन तामाङ सिन्धुपाल्चोक मानेस्वारा करि १५/
४७. निरोज लामा सिन्धुपाल्चोक मानेस्वारा करि २०/
४८. सुनिल लामा सिन्धुपाल्चोक लिपा करि ३०/
४९. होम बहादुर बिक चितवन करि १९/
५०. टंक बहादुर दुलाल सिन्धुपाल्चोक ठुलो सिरुबारी करि २०/
५१. प्रदिप थिङ तामाङ सिन्धुपाल्चोक चौतारा करि ५१/
५२. सलिना लामा सिन्धुपाल्चोक चौतारा करि ५१/
५३ बुद्ध लामा पाख्रीन सिन्धुपाल्चोक लिपा करि १११/
५४. झकास लामा सिन्धुपाल्चोक लिपा करि ५०/
५५. बिरोज तामाङ धादिङ करि ३०/
५६. समिन लामा सिन्धुपाल्चोक भोटेकोसी करि ५०/
५७. सोना तामाङ नुवाकोट करि १०/
५८. ललित कुवार बुटवल करि १०/
५९. बिरबल लामा सिन्धुपाल्चोक इद्रावती करि ५१/
६०. रन बहादुर नेपाल नवलपरासी करि २०/
६१. वीर बहादुर श्रेष्ठ चितवन करि ५१
६२. सन्जय बिक कास्की करि १०/
६३. नन्दिता सुनुवार सुर्खेत करि २०/
६४. सिर्जना तामाङ सिन्धुपाल्चोक भोटेकोसी लिस्ती करि ५१/
६५. सिन्धुली सेवा समाज कतार करि
१०५/
६६. निर्माल बोम्जन सिन्धुपाल्चोक लिपा ठुलोपाखर मनेडाडां करि ११५/-
६७. पल्तेन लामा सिन्धुपाल्चोक लिपा १८ किलो करि १५५/-
६८. अङकित लामा सिन्धुपाल्चोक लिपा ठुलोपाखर करि १६१/-
६९. गुरुनाम सिङ्ग भारत पन्जब करि ३०/-
७०. सन्तोष मन्डल धनुषा जनकपुर करि २०/-
७१. रमेश चौधरी थारु सर्लाही करि २०/-
७२. धिन्दुक शेर्पा सिन्धुपाल्चोक भोटेकोसी-१ करि १०५/-
७३. डोल्मा शेर्पा सिन्धुपाल्चोक बाह्रबिसे नपा-७ करि १००/-
७४. निमा मोक्तान सिन्धुपाल्चोक १५१/-
जम्मा रकम 👉️ ५०२३ क. रि
नेपाली रु, १७९६०५/-
उहाँको शिघ्र स्वास्थ्य लाभको कामना संगै ५०२३ कतारी रियल प्राप्त आर्थिक संकलन भएको छ गरीब दिन दुखी अशक्त असहाय प्रान घातक क्यान्सर पीडित बिरामीको सेवा सहयोग सहायता गर्नु नै मानवीय ठुलो धर्म हो यस अभियानमा जोडिएर साथ दिनुहुने सहयोगी भावना मनका धानी यहाँहरु मलाई सहयोग गर्नुहुने #नेपाल तामाङ घेदुङ कतार #सिन्धुपाल्चोक प्रवासी समाज कतारमा आवद्व आदरनिय अग्रज व्यक्तित्वज्यु दाजुभाइ तथा दिदिबहिनी लगाएत सम्पुर्णमा मेरो ब्याक्तिगत तर्फबाट र बिरामी परिवारको तर्फबाट यहाँहरुको परिवारजनको सुस्वास्थ्य,दीर्घायु,सुख शान्ति,समृद्धि, र सफलताको कामना गर्दछु। धन्यवाद। यदि कोहि सहयोग गर्न चाहनु हुने इच्छुक महानुभव हरुले बिरामीको छोरा सुराज तामाङको 👇️खातामा जम्मा👇️ गर्न सक्नुहुनेछ धन्यवाद ।
नाम :SURAJ TAMANG
खाता नम्बर : २०५१५२४१४१५१३० नेपाल एस.बी.आई बैंक लिमिटेड
बैंकको नाम र शाखा : SBI bank ( chuchepati) पिडितको छोरा सुरज तामाङको भारतको सम्पर्क नं. 8800497483नेपालको नं. 9860146991