गोरखामा परकम्प, ४.३ म्याग्निच्युट मापन
- ३१ आश्विन, २०७८ ०९:२२
- 233 Views
गोरखा
गोरखामा भूकम्पको धक्का महसुस भएको छ । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ९ मिनेटमा परकम्प गएको हो ।
४ दशमलव ३ म्याग्निच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो २०७२ सालको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ । अनलाई खबर साभार।
तपाईको प्रतिक्रिया