अविरल बर्षाको कारण भक्तपुरमा सडक भासियो
- ५ आश्विन, २०७८ ०९:५९
- 210 Views
भक्तपुर।
अविरल बर्षाका कारण उपत्यकामा सडक भासिन थालेको छ।हिजो सोमबार परेको अविरल बर्षाको कारण निकोसेरा चोक राधेराधे नजिकै सडक भासिएको हो।
भासिएको सडकमा गाडी समेत भासिएको स्थानीयले पिटि अन्लाईनलाई बताएका हुन।पानी जमेका कारण खाल्डो नदेखिएको हुनसक्ने स्थानीयले बताएका छन।
तपाईको प्रतिक्रिया