आँखाको ज्योति गुमाएकी सीता परियारलाई सिटी एक्सप्रेसले गर्यो आर्थिक सहयोग
@पिटि अनलाइन खबर रियाद/ ३१ असार साउदी अरेबियाको रियादको बदिया स्थित जहरान कम्पनिमा बिगत १४ महिनादेखि काम गर्दै आएकी रुकुमकी सीता परियारलाई "जहा नेपाली त्यँहा सिटी एक्सप्रेस" सिटी एक्सप्रेसले आर्थिक...