बाउन्स चेक दिने दीक्षा पुन: घारीमा लुकेको अवस्थामा प्रहरीद्वारा पक्राउ
काठमाडौ / खातामा पर्याप्त रकम नहुँदा पनि चेक दिएर बाउन्स भएपछि फरार रहेकी एक अभियुक्तलाई घर नजिकैको झाडीमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। आफ्नो खातामा पर्याप्त रकम नभएको अवस्थामा...