बहराइनमा ४९ नेपालीलाई कोरोना संक्रमित,कुनै समस्या आएमा निम्न नम्बरमा सम्पर्क गर्न नेपाली दुताबास बहराइनको अनुरोध
@पिटी अनलाइन खबर/मनामा बहराइन /पेमा लामा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिट १९ को संक्रमित संख्या बहरानमा १००८ पुगेको छ भने बहराइनम काम गर्ने नेपाली श्रमिकहरु ४९ जनामा...