टेमासेक फाउन्डेशनले नेपाललाई १०,००० फर्टिट्यूड किट २.० प्रदान गर्यो
काठमाडौं, १२ वैशाख सिंगापूर लगानीकर्ता कम्पनी अन्तर्गत एक परोपकारी संस्था टेमासेक फाउन्डेशनले नेपाललाई १०,००० फर्टिट्यूड किट २.० प्रदान गरेको छ । उक्त किटहरु नेपाली सेनालाई प्रदान गरिएको थियो जुन फ्रन्टलाइन...