-कमल बिरही। #गजल-असिना पानी गड्याङगडुङ असिना पानी,परेपछी लेखेँ गजल, पानीभन्दा बर्बरी आशुभेल,झरेपछी लेखेँ गजल! सधैभरी खुसी हुने तिमी मेरै काखमा रुने तिमी, क्षणभरमै बद्लिएर आँखा,तरेपछी लेखेँ गजल! एउटा सुन्दर ठाउमा...
PT Online News