आफ्ना नै आफ्नो साथमा छैनन् भने दशैं आए जस्तो लागेन
रेडियोमा एकनासले बज्ने मालाश्री धुन, बारीको कान्लाभरी एकनासले फक्रीएका सायपत्री थुंगाहरु, घोर्ले खसी डोहोर्याउँदै गरेका बटुवाहरु, खुला आकासमा आपसमा ठुंगाठुंग गर्दै बत्तिइरहने चंगाहरु, ठाउँठाउँमा बनाइएका मच्चिरहने लिङ्गे पिङहरु, शक्तिपीठहरुमा लाग्ने...