कोरोना भाइरस विरुद्ध लड्न राष्ट्रिय सहमति गर्न नेपाल राष्ट्रलाई खुल्ला पत्र
कोरोना भाईरसको हमला,,विश्व आतंकित,नेपालमा राजनीतिक एकता जरुरी मानव जगतमा विभिन्न समयमा प्राकृतिक दैवीप्रकोप झै दुनियाँमा आउने विभिन्न रोगहरुले ग्रसित विश्व समुदाय थकित भैरहेको छ । यतिबेला भने मानव समुदाय...