नेफिन साउदीको ५ औं महाधिवेशन सम्पन्न ,अध्यक्षमा पुन: खेम गुरुङ निर्वाचित
सुमन सहयात्री,दम्माम ,साउदी। नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले “आत्मनिर्णयको अधिकारका लागि परिवर्तनका सम्वाहक युवा” भन्ने मुल नाराका साथ २९औं विश्व आदिवासी दिवस मनाएको छ । १८...