भिखारी होईनौं, भिखारी बनाईयो…..रामचन्द्र तिमिल्सिना
-रामचन्द्र तिमिल्सिना भिखारी होईनौं, भिखारी बनाईयो..... भत्केको धरहरा, कालिकोटको भोकमरि, तराइको शितलहर, खान नपाको फोटो, उध्रेको फरिया र च्यातिएको कछाड देखाएर NGO/INGO हरुले विदेशमा fund उठाउँछन !जसले गर्दा विश्वजगतमा यो...