पश्चिम दाङको दंगीशरणमा ३ दिने पत्रकारीता, लेखन सिप तालिम सुरु
प्रमोद आचार्य, चैत ,२१ दंगीशरण पश्चिम दाङको दंगीशरण गाउँपालिकाको आयोजनामा ३ दिने पत्रकारीता, लेखन सिप तालिम आईतबार देखी दंगीशरण गाउँपालिकाको सभाहलमा शुरु भएको छ । दंगीशरण गाउँपालिकाको आर्थिक बर्ष २०७९/८०...