रास्ट्रपतिका लागि सुवास नेम्वाङ र रामचन्द्र पौडेल आमने-सामने
काठमाडौं। नेकपा एमालेले नेता सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार उठाउने निर्णय गरेको छ। शनिबार बिहान ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यलयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित...