साउदी अरबमा जेल पर्ने अधिकांश नेपाली मदिरा कारोबारमा संलग्न
रियाद, साउदी अरब। साउदी अरबका जेलमा परेका नेपालीमध्ये अधिकांश मदिरा ओसारपसारमा लागेकाहरु रहेका त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले आफ्नो फेसबुक लाइभमार्फत यसबारे जानकारी दिँदै यस्तो कार्य नगर्न आग्रह...