म्यागङ गाउँपालिकाको भन्ज्याङ्गफेदी र झार्लांङ्फाट जोड्ने झोलुङ्गे पुल शिलान्यास
नुवाकोट। म्यागङ गाउँपालिका वडा नं ६ भन्ज्याङ्फेदी बाट वडा नं ५ झार्लाङफाँट जोड्ने झोलुङ्गे पुलको आज शिलान्यास गरिएको छ। कार्यक्रममा म्यागङ गापाको प्रमुख आशा तामाङ, उपप्रमुख शान्ति लामा, वडा अध्यक्षहरु,उपभोक्ता...