संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट मानपदवी, अलंकार र पदक लमजुङबाट क-कस्ले ले प्राप्त गरे ?
लमजुङ / संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान हुने मानपदवी, अलंकार र पदकबाट लमजुङका उच्च पदस्थ व्यक्तित्व, लमजुङमा कार्यरत राष्ट्रसेवक कर्मचारी, लोकगायिका तथा राजनीतिज्ञ लगायतका सम्मानित हुनु भएको छ । सरकारले...