तपाईं जुन तरिकाले श्वास फेर्नुहुन्छ, तपाईं सोही अनुरूप सोच्नुहुन्छ
स्वास्थ,काठमाडौं। श्वास भनेको अक्सीजन र कार्बन-डाइअक्साइडको आदान-प्रदान मात्रै होइन । तपाईंमा विभिन्न प्रकारका विचारहरू र भावनाहरू आउँदा, तपाईंको श्वासको ढाँचा भिन्न-भिन्न स्वरूपहरूमा बदलिन्छ । तपाईं रिसाउँदा, शान्त हुँदा, खुसी हुँदा...