सिन्दुर हाल्ने बेलामा बेहुला प्रेमिकासँग भागे
एजेन्सी । भारतको कर्नाटकको चिकमंलगुरु जिल्लामा यस्ता घटना सार्वजनिक भएको छ। जहाँ, बेलुलाले विवाहको मण्डपबाट आफ्नी हुनेवाला श्रीमतीलाई छोडेर प्रेमिकासँग भागेका छन्। बेहुला प्रेमिकासँग भागेपछि बेहुलीले पनि जन्ती आएका एक...