साउदीमा नुवाकोटको सुशील सडौला सम्पर्क बिहिन, खोजी गरिदिन परिवारको अपिल
नुवाकोट। वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत अबस्थामा नुवाकोटका सुशील सडौला सम्पर्क बिहिन भएपछि सडौलाका आमा पम्फा सडौलाले साउदी स्थित नेपाली दूतावास ,संघ/संस्थाका प्रतिनिधिलाई खोजी गरिदिन अपिल गरेका छिन्। नुवाकोट विदुर...