नुवाकोट जिल्ला मै प्रथम पटक ऐतिहासिक गाउपालिका महोत्सव तार्केशोरमा हुदै
काठमाडौँ १७ चैत तार्केशोर गाउपालिका को विभिन्न वडाहरुमा खेलकुद,अन्तरिक पर्यटन छेत्र, कृषि मेला, स्थानीय परम्परागत तामांग कला संस्कृति विकास सम्बर्द्दन र प्रबर्द्धनको लागि, छारम्हेन्दो युवा सेवा समाज र नुवाकोट पर्यटकिय...