तामाङ न्हाङखोर र तामाङ डाजङको आयोजनामा जुम कार्यक्रम हुने।
सन्ध्या सुस्केरा,काठमाडौँ तामाङ न्हाङखोर र तामाङ डाजङको आयोजनामा जुम मार्फत कार्यक्रम हुने भएको छ । कोभिड 19 ,कोरोना भाइरसका कारण मानिसहरु भेला हुन नपाइने भएकोले इन्टरनेट मार्फत जुम कार्यक्रम गर्न...