सौर्न्दर्य व्यावसायि शाक्य एभरेस्ट ब्युटिसियन एक्सिलेन्सी अवार्डद्वारा सम्मानित
काठमाडौं। सौर्न्दर्य ब्यबसायी तथा ब्युटिसियन पार्वती शाक्य एभरेस्ट ब्युटिसियन एक्सिलेन्सी अवार्डद्वारा सम्मानित भएकी छिन्। शाक्यलाई शनिबार राष्ट्रिय नाचघर जमलमा एभरेष्ट इभेन्ट्स तथा करुणाको ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरद्वारा आयोजित मिस्टर...