बिन्दास वाईबाको म्हेन्दो माया गीत “डेउडी चारघरे” शुक्रवार सार्वजनिक हुदै
नुवाकोट। वर्तमान युवाहरू आफ्नो कला ,संस्कृती ,रितिरिवाज तिर मोहित हुदै छ । यसै क्रममा नुवाकोट विदुर-१३ देउडीका युवा बिन्दास वाईबा तामाङ र म्हेन्दोमाया गायिका सुनिता माया वाईबाको "डेउडी चारघरे" बोल...