तारेश्वोर गाउ पालिकाको रमणीय गाउहरुमा पुष्प वाइबा को सब्द संगीत र स्वोरमा रहेको सुस्मिता वाइबा को पहिलो म्हेंदोमाया गित “ युङबै लाङ ” गीतको सुटिंग सम्पन्न
नुवाकोट online खबर नुवाकोट मौलिक गित संगीतको सर्जकता पुष्प वाइबाको नुवाकोट तार्केशोर गाउ पालिकाको गाउ घर, डाडा पाखा, बन जंगल, खोला नालालाई समेट्दै सिर्जना गरेको वाइबाको गित “ युङबै लाङ ”...