साउदी अरेबियामा ‘प्रथम गन्तव्य फूटवल प्रतियोगिता २०१८ ’ हुँदै
जेठ २२,मंगलवार २०७५ साउदी । ‘खेल खेलौ, स्वस्थ रहौं’ भन्ने नाराका साथ साउदी अरबमा रहेका नेपालीहरुको सहभागीतामा ‘प्रथम गन्तव्य फूटवल प्रतियोगिता–२०१८’ हुने भएको छ । आगामी १६ जून २०१८ मा हुन...