नेपाली महिला भलिबल टोलिले लगातार चौथो जित निकाल्दै फाइनल प्रवेश
काठमाडौ / नेपाली राष्ट्रिय महिला टोलीले उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।नेपालले उज्वेकिस्तानलाई २५-२०, २५-२३ र २५-१४ को सेटमा...