ताबुकमा भलीबल प्रतियोगिता ,बृहत सास्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया कार्यक्रम सप्पन्न
ताबुक ,साउदी अरब। गैर आवासीय नेपाली संघ(एनआरएनए), क्षेत्रीय समन्वय समिती ताबुकको आयोजनामा भलिबल प्रतियोगिता, बृहत् सास्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सप्पन्न भएको छ। मुस्लिम समुदायको महान पर्व...