इंग्लिस प्रिमियर लिग : लेस्टर सिटी र म्यानचेष्टर युनाइटेडले २-२ गोलको बराबरी खेले
काठमाडौं, इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा लेस्टर सिटी र म्यानचेष्टर युनाइटेडले २-२ गोलको बराबरी खेलेका छन् । पहिलो हाफमा १-१ को बराबरी खेलेका टीमले दोस्रो हाफमा पनि...