एनआरएनए आईसीसी सदस्यमा साउदीबाट बिशाल श्रेष्ठ निर्वाचित
रियाद, साउदी गैर आवासीय नेपाली सङ्घ,अन्तर्राष्ट्रिय समन्वय समिति(एनआरएनए आईसीसी)सदस्यमा साउदी अरेबियाबट विशाल कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएको छ। श्रेष्ठसंगै दिपक रेग्मी र राम ब क्षेत्री आईसीसी सदस्यमा निर्वाचित भएको छ।शुक्रवार...