मनाङ केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प
- रामचन्द्र तिम्सिना
- १५ भाद्र, २०८१ ०८:००
- 13 Views
मनाङ केन्द्र बनाएर शनिबार बिहान भूकम्प गएको छ।
बिहान ३ बजेर ४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प लमजुङ, गोरखा र तनहुँसम्म महशुस गरिएको थियो।
यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।
तपाईको प्रतिक्रिया