मलेसियामा छुट्टाछुट्टै दुई नेपालीको युवक निधन
पिटि अनलाईन न्यूज
- २ असार, २०८१ ०६:५८
- 64 Views

बिबस रसाइली,मलेसिया।
मलेसियामा छुट्टाछुट्टै दुई नेपाली युवकको निधन भएको छ।
पश्चिम् नवलपरासी सुस्तागाउँपालिका वडा नम्बर ,४ गोकुलनगर घर भै रोजगारीको सिलसिला मलेसिया आएका वर्ष २१ का तिर्लोकी तेलि को निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनी बिगत १ वर्ष देखि मलेसियाको पेनाङ स्थित ACT PRINT MSDN BHD भन्ने कम्पनीमा काम गर्दै आएका थिए । अचानक एक दिन उनलाइ झाडा पखाला र बान्ता आएको कारण उनि हस्पिटल भर्ना भएको दिनै उनको May ३० तारिक निधन भएको थियोे । उनको शव लाई पोर्टमाटन पछि कम्पनी र नेपाली दूतावासको पहल मा जुन ६ तारिक नेपाल पठाइएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
अर्का एक नेपाली युवकको पनि मलेसिया निधन भएको थियो । पश्चिम नवलपरासी सुस्तागाउँपालिक वडा नम्बर ,४ गोकुलनगर घर भै हाल रोजगारीको सिलसिला मलेसिया गएका वर्ष २३ का रोहित गुप्ता को निधन भएको पारिवारिक स्रोतले बताए । उनी रोजगारी सिलसिला बिगत ६ मैना अगाडि मलेसिया आएका थिए । may २८ तारिक उनी आफ्नो डिउटी सकेर रोममा आएका उनले पियास मेटाउन को लागि फिरिज को पानी खायको ५ मिनेट पछि अचानक बेहोस् भए पनि उनका साथीहरु हस्पिटल पुर्याउनु बित्तीकै डाक्टरले मृत घोषण गरेको थियोे । उनले शव पोर्टमाटन पछि कम्पनी र नेपाली दूतावासको पहलमा नेपाल जुन ७ तारिक पठाइएको थियोे ।